निजगढ : ११ बर्षिय बालिका बलात्कारको आरोपमा ६० बर्षिय वृद्ध पक्राउ ।

“बारा जिल्ला निजगढ नगरपालिका वडा नं. १२ स्थित अपाङ्गता भएकी ११ वर्षीय एक बालिकालाई बलात्कार गरेको आरोपमा सोही वडामा बस्ने “राना साईला” भनेर चिनिएका ६० वर्षीय सोमबहादुर लुङ्ग्बालाई प्रहरीले पक्राउ गरेको छ।” सम्पादकिय ,निजगढ, (बारा)- बाराको निजगढ नगरपालिका वडा नं. १२ थलीस्थित अपाङ्गता भएकी ११ वर्सिया एक बालिका बलात्कार गरेको आरोपमा सोही वडा रामथली बस्ने “राना साईला” भनेर चिनिएका ६४ वर्सिया सोमबहादुर लुङ्ग्बालाई प्रहरीले पक्राउ गरेको छ । घटनापछि फरार रहेका उनलाई अस्थायी प्रहरी पोस्ट रतनपुरले निजगढ ११स्थित आफन्तको घरमा लुकेर बसेको अबस्थामा हिजो राती करिब ९ बजे नियन्त्रणमा लिएको हो। स्थानीयले दिएको सुचनाको आधारमा प्रहरी लुङ्ग्बा लुकेर बसेको घरमा … निजगढ : ११ बर्षिय बालिका बलात्कारको आरोपमा ६० बर्षिय वृद्ध पक्राउ । पढ्न जारी राख्नुहोस्

आज श्रावण १५,खिर खाने दिन

निजगढ,बारा – आज खिर खाएर साउन १५  मनाइँदै छ । असार १५ गते दहीच्यूरा र साउन १५ मा खिर खाने नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको विश्वास छ । चामल, साबुदाना, सेवई, मकै, … आज श्रावण १५,खिर खाने दिन पढ्न जारी राख्नुहोस्

Sticky post

निजगढ नगरपालिकाले संचालन गरेको उपप्रमुख महिला प्रजनन् स्वास्थ्य प्रवर्द्धन कार्यक्रममा महिलाहरुको आकर्षण

निजगढ नगरपालिकाले संचालन गरेको उपप्रमुख महिला प्रजनन् स्वास्थ्य प्रवर्द्धन कार्यक्रममा महिलाहरुको आकर्षण बढ्दै गएको पाईएको छ।एकीकृत प्रजनन स्वास्थ्य सेवा क्लिनिकमार्फत महिलाहरुको प्रजनन् र अन्य सबै प्रकारको समस्या निदान र उपचार हुन थालेपछि कार्यक्रमको लोकप्रियता बढेको हो । निजगढ नगरपालिकाले संचालन … निजगढ नगरपालिकाले संचालन गरेको उपप्रमुख महिला प्रजनन् स्वास्थ्य प्रवर्द्धन कार्यक्रममा महिलाहरुको आकर्षण पढ्न जारी राख्नुहोस्

निजगढका केरा किसानहरुद्वारा आन्दोलनको कार्यक्रम सार्वजनिक

निजगढका केरा किसानहरुद्वारा आन्दोलनको कार्यक्रम सार्वजनिक निजगढका केरा किसानहरुद्वारा आन्दोलनको कार्यक्रम सार्वजनिक पढ्न जारी राख्नुहोस्